बेरोजगार बनेका पर्यटन मजदुरलाई रोजगारी

४ बर्ष अगाडि

काठमाडौं - चन्द्रागिरी नगरपालिका–६ स्थित ‘मातातिर्थ कुण्ड पदमार्ग एवम् साइकल मार्गु निर्माणमा जुटेका पर्यटन मजदुर । 

नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा ‘जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना’ मार्फत पर्यटन क्षेत्रका  बेरोजगार बनेका मजदुरलाई रोजगारीको अवसर सृजना गरेको हो । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया