नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य अम्बिका श्रेष्ठका श्रीमान बेपत्ता

४ बर्ष अगाडि

काठमाडौं - नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य अम्बिका श्रेष्ठका श्रीमान सन्तोष राजभण्डारी बेपत्ता भएका छन् । 

ताप्लेजुङ फुङलिङ ५ निवासी ७० वर्षीय सन्तोष राजभण्डारी कार्तिक १२ गते बिहान ११ बजेर २२ मिनेटदेखि हराएका हुन् । 

उनी विराटनगर नोबेल अस्पतालबाट हराएको पारिवारीक स्रोतले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया