ड्रग्स प्रकरण : २७ दिनपछि जेलबाट छुटे साहरुख खान पुत्र

४ बर्ष अगाडि

एजेन्सी - बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान अन्ततः २७ दिनपछि जेलबाट बाहिर निस्किएका छन् । 

क्रुज ड्रग्स केसमा जेल पुगेका आर्यन खान आर्थर रोडबाट निस्किएका छन् । आर्यन खानलाई लिन शाहरुख खानका बडीगार्ड रवि पुगेका थिए जसले आर्यनलाई लिएर जेलबाट बाहिर निस्किसकेका छन् ।

आर्यन खानको घर फिर्तीले बलिउड सेलिब्रिटीलाई खुसी बनाएको छ । बलिउडका सेलिब्रिटीले आफ्नो खुसी व्यक्त गरिरहेका छन् । उर्मिला मातोन्डकरले ट्वीट गरेर शाहरुखलाई बधाई दिएकी छिन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया