प्याराग्लाइडिङमा रमाउँदै आन्तरिक पर्यटक

४ बर्ष अगाडि

काठमाडौं - गुल्मीको मदाने गाउँपालिकाको बाँझकटेरीमा सञ्चालन भएको प्याराग्लाइडिङ महोत्सवमा रमाउँदै आन्तरिक पर्यटक । गाउँपालिकाले शुक्रबारदेखि एक हप्तासम्म प्याराग्लाइडिङ महोत्सव सुरु गरेको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया