दूध उमाल्दै कर्मचारी

४ बर्ष अगाडि

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ जुगेपानीस्थित पौवामा रहेको दुग्ध विकास संस्थानको दुग्धपदार्थ उत्पादन तथा बिक्रीवितरण केन्द्रमा पनिर बनाउन तामाको भ्याटमा दूध उमाल्दै कर्मचारी । 

विसं २०२७ मा स्थापित केन्द्रमा दैनिक सहकारीमार्फत सङ्कलित करिब ८०० लिटर दूधबाट चिज, पनिर, मखन, नौनीलगायत दुग्धजन्य परिकार उत्पादन हुँदै आएको छ । तस्वीर ः रासस

४ बर्ष अगाडि

प्रतिक्रिया