न्यायालयको विवाद : दुई कानुन व्यवसायीबीच कुटाकुट

४ बर्ष अगाडि

काठमाडौं - न्यायालयमा देखिएको विवाद दुई कानुन व्यवसायीबीच कुटाकुट भएको छ । नेपाल बार एशोसिएसनकै परिसरमा दुई जना वकिलबीच विवाद हुँदा कुटाकुटको अवस्थासम्म पुगेको हो । 

शुक्रबार भूमिनन्द चुडाल र विराट न्यौपाने एक आपसमा भिडेका थिए । इजलास बहिष्कारको विषयमा दुई कानुन व्यवसायीबीच विवाद भएको प्रत्यक्षदर्शी कानुन व्यवसायीले बताएका छन् ।

पछिल्ला केही दिन यता प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाका बारेमा कानून व्यवसायीहरूबीच मत विभाजन छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया