अरुणडाँडामा शिवको मूर्ति

४ बर्ष अगाडि

काठमाडौं - भोजपुरको पौवादुङमा गाउँपालिका– १ श्यामशिलाको पर्यटकीयस्थल अरुणडाँडामा स्थापना गरिएको शिवको मूर्ति । गाउँपालिकाले यसको विस्तृत परियोजना प्रतिवेदन तयार गरेर पर्यटकीय क्षेत्रको रुपमा विकास गरिरहेको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया