काठमाडौं - सिर्जना फाइनान्सको शेयर सिटिजन्स बैंकको नाममा सूचिकृत भएको छ ।सिटिजन्स बैंकमा गाभिएपछि सिटिजन्स बैंकको नाममा सूचिकृत भएको हो ।
सिर्जना फाइनान्स १ बराबर ०.९५ शेयरको अनुपातमा सिटिजन्स बैंकसँग गाभिएको थियो । एक्वीजिसन प्रकृया सकिएसँगै नेप्सेले सोहि अनुकार कायम हुन आउने ९१ लाख ४८ हजार ८२२ कित्ता शेयर आगामि आइतबारदेखि कारोबार हुन सक्ने गरी नेप्सेमा सूचीकरण गरेको हो ।
उक्त शेयर आइतबारदेखि सिटिजन्स बैंकको नामबाट कारोबार हुनेछ ।
प्रतिक्रिया