चम्ल्याहा शिशुलाई लायन्स क्लबको सहयोग

४ बर्ष अगाडि

काठमाडौं - चम्ल्याहा शिशु जन्माएकी पाल्पा, माथागडी– १ चिदीपानीकी २४ वर्षीया सीता सार्कीको परिवारलाई बिहीबार लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीको तर्फबाट रु ४० हजार प्रदान गरिएको छ । 

सीताले चार शिशुको बुधबार दिउँसो जन्म दिएकी थिइन् । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया