टेलिकमको प्रवन्ध निर्देशकमा तीन जनाको नाम सिफारिस

७ बर्ष अगाडि

काठमाडौं– पाँच महिनादेखि रिक्त नेपाल टेलिकमको प्रवन्ध निर्देशक नियुक्तिका लागि गठित समितिले तीन नाम सिफारिस गरेको छ । 
समितिले प्रवन्ध निर्देशक पदका लागि टेलिकमको पूर्व प्रवन्ध निर्देशक बुद्धि आचार्य, टेलिकमका कर्मचारी डिल्ली अधिकारी र संगीता नाम सिफारिस गरेको खबर आजको कान्तिपुर दैनिकमा विस्तृतमा छापिएको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया