आज यी ७ कम्पनीको शेयरमुल्य ८ प्रतिशत भन्दा बढीले वृद्धि, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम करोबारको दिन (बिहीबार) कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ७ कम्पनीको शेयरमुल्य ८ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

आज सबैभन्दा बढी रिदी हाइड्रोपावर डेभलपमेन्ट शेयरमुल्य बढेको हो । कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको हो ।

 यस्तै, मनकामना स्मार्ट लघुवित्तको ९.३९,हिमालयन पवार पर्टनरको ९.२४,जीवन विकास लघुवित्तको ८.५७,गरिमा विकास लघुवित्तको ८.२५,कामना सेवा विकास बैंकको ८.१६ र सप्तकोशी डेभलपमेन्ट बैंकको ८.११ प्रतिशतले शेयरमुल्य बढेको छ ।

कुनको शेयरमुल्य कति ?

४ बर्ष अगाडि

प्रतिक्रिया