टाटा मोटर्सको तिहार विशेष योजना, हरेक दिन १० तोला चाँदीको सिक्का

४ बर्ष अगाडि

काठमाडौं,दशैँ सकिए लगतै टाटा मोटर्स कम्पनीले आफ्नो तिहार विशेष योजना सार्वजनिक गरेको छ ।

कम्पनीले टाटा माटर्सका कुनै पनि कमर्सियल गाडी बुकिङ्ग गर्दा, हरेक दिन बुकिङ्ग गर्ने ग्राहकहरु मध्ये एकजनालाई १० तोला चाँदीको सिक्का प्रदान गर्ने भएको छ ।

साथै बुकिङ्ग र खरिद गर्दा अन्य स्यूर सट उपहार र बम्पर लक्क्की ड्र मार्फत् विजेताहरुलाई थप उपहारहरु पनि प्रदान गरीने जनाएको छ ।

टाटा मोटर्सको तिहार अफर अन्तर्गत टाटाको प्रत्येक ट्रक, टिपर, बस, मिनी ट्रक, मिनी टिपर, एस, योद्धा, विङ्गर, म्याजिक वा इन्ट्रा खरिद गर्दा सकिन्छ । साथै यि गाडी किन्दा एसी, वासिङ्ग मेसिन, ल्यापटप, स्मार्ट टि।भी, स्मार्ट फोन, फ्रिज, इएमआई, सर्भिस कुपन, क्यास ब्याक जस्ता आकर्षक समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

साथै हरेक हप्ताको लक्की ड्र मार्फत् बुकिङ्ग गर्ने ग्राहकहरु मध्ये एक जना ग्राहकले ४० इन्चको एमआई स्मार्ट टिभी प्राप्त गर्नेछन् भने बम्पर लक्की ड्र मार्फत ४३ जना ग्राहकहलाई अन्य आकर्षक उपहारहरु प्रदान गरीने कम्पनीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया