काठमाडौं, साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा कारोबारको अन्तिम अवधि सम्ममा नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक कित्ता शेयर खरीदविक्री भएको छ ।
सो अवधिमा कम्पनीको ६ लाख ७९ हजार ८१४ कित्ता शेयर खरिदबिक्री भएको हो । उक्त कित्ता शेयर खरिद बिक्री हुदाँ रू. २८ करोड ८३ लाख १६ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।
कम्पनीको आज ६.३७ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.४३४ पुगेको छ ।
प्रतिक्रिया