रिडी हाइड्रोपावरको शेयरमुल्य १० प्रतिशतले बढ्यो, प्रतिकित्ताको मुल्य रू. ७९७.५०

४ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम कारोबार दिन बिहीवार रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । 

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७९७.५० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया