नुवाकोटको पर्यटकीयस्थल ककनी गाउँपालिका–५ स्थित ककनीबाट देखिएको लिखु गाउँपालिका र पञ्चकन्या गाउँपालिकाको बीचमा बग्दै गरेको लिखुखोला र खोला आसपासको थान्सिङ फाँटमा पाक्दै गरेको धानबाली । तस्बिरः रासस
प्रतिक्रिया