काठमाडौं, साताको अन्तिम करोबारको दिन (बिहीबार) रिदी हाइड्रोपावर डेभलपमेन्टको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।
कम्पनीको शेयरमुल्य ९.६६ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमुल्य रु.७० ले बढेर प्रतिकित्ताको मुल्य रु.७९५ पुगेको छ ।
मार्केट डेपमा कम्पनीको ३१ हजार ४४३ कित्ता शेयर खरिदमाग भएको छ भने १२ हजार ५७० कित्ता माग भएको छ ।
प्रतिक्रिया