काठमाडौं - तनहुँको भानु नगरपालिका–१३ का वीरबहादुर परियारका लागि विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको सहयोगमा निर्माण गरिएको घर । आर्थिक रुपमा विपन्न घरबारबिहीन परियारलाई दाताको सहयोगमा घर निर्माण गरिएको हो । तस्वीर : रासस
प्रतिक्रिया