मिर्मिरे माइक्रोफाइनान्स शेयरमुल्य सकरात्मक सर्किट, खरिद बिक्री माग कति ?

४ बर्ष अगाडि

काठमाडौं,साताको अन्तिम कारोबारको दिन(बिहीबार) कारोबार सुरु भएको केही मिनेटमै नेप्सेमा मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयरमुल्य सकरात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको हो । कम्पनीको शेयरमुलय रु.१५८ ले बढेर प्रतिकित्ताको मुल्य रु. १ हजार ७३८ पुगेको छ । 

यस्तै, मार्केट डेपमा कम्पनीको ८ हजार ९४९ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग १२६ रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया