काठमाडौं - शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन् । निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना भएकी हुन् ।
झाक्रीको कोरोना संक्रमण नेगेटिभ आएको अस्पतालले जनाएको छ ।उनलाई निमोनिया भएकोले अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ ।
प्रतिक्रिया