काठमाडौं - बाँसको चोयाबाट निर्मित भकारी बिक्रीको लागि तनहुँको व्यासनगरपालिका–१० स्थित बैरेनी गाउँमा आएका व्यापारी थकाई मार्दै दम्पत्ती । धादिङ घर बताउने ती दम्पत्ती धान थन्काउने सिजनमा भकारी बिक्री गर्न गाउँगाउँ डुल्ने गरेका हुन् ।
प्रति भकारी रु दुई हजार पाँच सयदेखि तीन हजार पाँच सयसम्म बिक्री गर्ने गरेको उनीहरु बताउँछन् । तस्वीर : रासस
प्रतिक्रिया