फोहोर पानी व्यवस्थापन गर्न ढल निर्माण गरिँदै

४ बर्ष अगाडि

ललितपुरको पाटन दरबार क्षेत्रमा फोहोर पानीको व्यवस्थापनका लागि ढल निर्माण गरिँदै । काठमाडौँ उपत्यका खानेपानी लि. अन्तर्गत काठमाडौँ उपत्यका फोहोर पानी व्यवस्थापन आयोजनाले उक्त निर्माण कार्य गरिरहेको हो । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया