घाँसखेती

४ बर्ष अगाडि

कैलालीको टीकापुरमा किसानले लगाएको घाँसखेती । पछिल्लो समय राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गतको कृषि कार्यक्रम कार्यान्वयन एकाइले अनुदानमा घाँसको बीउ सहयोग गर्न थालेपछि किसान घाँसखेतीतर्फ आकर्षित भएका हुन् ।तस्बिरः रासस

४ बर्ष अगाडि

प्रतिक्रिया