वाग्मती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिइन् राजीनामा, अब समाजवादीका राजेन्द्रपाण्डे बन्ने

४ बर्ष अगाडि

काठमाडौं - वाग्मती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । उनले बुधबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेकी हुन् । 

आजको बैठकमा उनले विश्वासको मत लिने तयारी थियो । तर, स्वतः अल्पमतमा परेकी शाक्यले पदबाट राजीनामा दिएकी हुन् । शाक्य भदौ २ गते मुख्यमन्त्री बनेकी थिइन् । 

वाग्मतीमा अब गठबन्धनको सरकारका बन्नेछ । नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रपाण्डे मुख्यमन्त्री बन्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया