नबिल बैंकको  २ लाख बढी कित्ता शेयर खरिदबिक्री, कतिको कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, साताको चौथो कारोबार दिन बुधबार बजार खुलेको करिब करिब साढे घण्टाको अवधिमा नबिल बैंकको सर्वाधिक कित्ता शेयर खरीदविक्री भएको छ ।

सो अवधिमा कम्पनीको २ लाख २८ हजार ८९३ कित्ता शेयर खरिदबिक्री भएको हो । उक्त कित्ता शेयर खरिद बिक्री हुदाँ रू. ३६ करोड ५१ लाख ७० हजार बराबरको शेयर खरीदविक्री भएको हो । 

कम्पनीले विगतमा राम्रो लाभांश दिँदै आएकाले र आकर्षक लाभांशको अपेक्षाले गर्दा सर्वाधिक शेयर कारोबार भएको देखिन्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया