प्राइम लाइफको शेयरमुल्य ९.९९ प्रतिशतले बढ्यो, बिक्रीकर्ता भन्दा खरिद कर्ताको चाप उच्च

४ बर्ष अगाडि

काठमाडौं, साताको चौथो कारोबारको दिन(बुधबार) प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमुल्य सकरात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेको हो । कम्पनीको शेयरमुल्य रु.८५.८० ले बढेर प्रतिकित्ताको मुल्य रु. ९४४.७० पुगेको छ । 

यस्तै, मार्केट डेपमा कम्पनीको २५ हजार ५५३ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग २ हजार ६११ रहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया