काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) कारोबार खुलेको पौने दुई घण्टाको अवधीमा नेप्सेमा आईसिएफसी फाइनान्सको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ ।
कम्पनीको २० लाख २९ हजार ३३० कित्ता शेयर खरिदमाग भएको छ भने ३१ हजार ५५१ कित्ता शेयर बिक्रीमाग भएको छ ।
यस्तै, सोहीसम्म कम्पनीको शेयरमुल्य ०.०४ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु ८१३.७० कायम भएको छ ।
प्रतिक्रिया