साउदीले २७ ट्रिलियन साउदी रियाल विभिन्न क्षेत्रमा लगानी गर्ने

४ बर्ष अगाडि

काठमाडौं - साउदी सरकारले २७ ट्रिलियन साउदी रियाल विभिन्न क्षेत्रमा लगानी गर्ने भएको छ । साउदीले २०३० सम्म स्थानीय अर्थतन्त्रलाई उकास्न १२ ट्रिलियन साउदी रियाल लगानी गर्ने जनाएको छ ।

यसमा सरकारी खर्चबाट १० वर्षमा १० ट्रिलियन रियाल प्राप्त गर्ने र ५ ट्रिलियन रियाल निजी उपभोग्य खर्चबाट उठाउने सरकारी योजना छ । यसले उक्त मुलुकमा बृहत रूपमा रोजगारी वृद्धिको सम्भावना बढेको स्थानीय सञ्चार माध्यामहरुले उल्लेख गरेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया