कामना सेवा विकास बैंकको प्रतिकित्ता ६ सय ७ रूपैयाँ कायम हुने गरी नेप्सेमा सेयरमूल्य समायोजन

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कामना सेवा विकास बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

बैंकको १८.५० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ६ सय ७ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।  

नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ७ सय १९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया