काठमाडौं, साताको तेस्रो कारोबारको दिन(मंगलबार) नेप्सेमा सकरात्मक उछाल आएको छ ।
आज कारोबारको अन्तिम समयसम्म २० कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।
मंगलब्बार ७ कम्पनीको शेयरमुल्य १० प्रतिशत र बाँकी १३ कम्पनीको शेयरमुल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो ।
कुन कम्पनीको शेयरमुल्य कति पुग्यो ?
प्रतिक्रिया