आईसिएफसी फाइनान्सको ८ लाख बढी कित्ता खरिद बिक्री, शेयरमुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौ साताको तेस्रो कारोबारको दिन (मंगलबार)  कारोबार खुलेको करिब करिब पौने तीन घण्टाको अवधीमा नेप्सेमा आईसिएफसी फाइनान्सको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ । 

म्पनीको ८ लाख ११ हजार ४३६ कित्ता शेयर खरिदमाग भएको छ भने १७ हजार ६७१ कित्ता शेयर बिक्रीमाग भएको छ । 

यस्तै, सोहीसम्म कम्पनीको शेयरमुल्य ४.७२ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.७९९ कायम भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया