काठमाडौं, साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको सवा दुई घण्टाको अवधिमा नबिल बैंकको सर्वाधिक कित्ता शेयर खरीदविक्री भएको छ ।
सो अवधिमा कम्पनीको १ लाख २० हजार ३८६ कित्ता शेयर खरिदबिक्री भएको हो । उक्त कित्ता शेयर खरिद बिक्री हुदाँ रू. १८ करोड ४० लाख ६६ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।
कम्पनीले विगतमा राम्रो लाभांश दिँदै आएकाले र आकर्षक लाभांशको अपेक्षाले गर्दा सर्वाधिक शेयर कारोबार भएको देखिन्छ ।
प्रतिक्रिया