हावाहुरीले ढालेको धान

४ बर्ष अगाडि

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित खेतमा हुरी बतासले ढालेको धान । पाक्ने बेलामा धान ढलेकाले यस वर्ष उत्पादन कम हुने किसान बताउँछन् । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया