राधी जलविद्युतको शेयरमुल्य १० प्रतिशतले बढ्यो, प्रतिकित्ताको मुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं,  साताको तेस्रो कारोबारको दिन(मंगलबार) राधी जलविद्युत कम्पनी लिमिटेडको शेयरमुल्य सकरात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको हो । कम्पनीको शेयरमुलय रु.५९.४० ले बढेर प्रतिकित्ताको मुल्य रु. ६५३.४० पुगेको छ । 

यस्तै, मार्केट डेपमा कम्पनीको १५ हजार ३६० कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग ९ हजार ५५७ रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया