आज पनि वेष्ट फाइनान्सको शेयरमुल्यमा सकरात्मक सर्किट, खरिद चाप उच्च

४ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो कारोबारको दिन(मंगलबार) कारोबार खुलेको दुई मिनेटमै वेष्ट फाइनान्स लिमिटेडको शेयरमुल्य सकरात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको हो । कम्पनीको शेयरमुलय रु.४८.५० ले बढेर प्रतिकित्ताको मुल्य रु. ५३३.७० पुगेको छ । 

यस्तै, मार्केट डेपमा कम्पनीको १ लाख १६ हजार १६५ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया