तिर्थस्थल सरसफाई गर्दै नेपाली सेना

४ बर्ष अगाडि

बैतडीको प्रसिद्ध तिर्थस्थल ईश्वरी गंगा धाममा सरसफाई गर्दै बैतडीस्थित हनुमानध्वज गुल्ममा कार्यरत नेपाली सेना । कात्तिक पहिलो साता आएको अविरल वर्षाले धामको स्नान कुण्डलगायतको क्षेत्रमा  क्षति पुर्‍याएको थियो  ।  तस्वीरः रासस

४ बर्ष अगाडि

प्रतिक्रिया