बस दुर्घटना

४ बर्ष अगाडि

पाँचथरको फिदिम नगरपालिका–४ शान्तिपुरमा सोमबार दुर्घटना भएको बस  । फिदिम–४ शिवादोभानबाट झापाको विर्तामोडका लागि छुटेको बस दुर्घटना हुँदा बसमा सवार सबै यात्रु घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक छ । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया