सोमबार नेप्सेमा उछाल : ३० कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा,कुन कम्पनीको कतिले बढ्यो ?

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबारको दिन(सोमबार) नेप्सेमा सकरात्मक उछाल आएको छ ।

आज कारोबारको अन्तिम समयसम्म ३० कम्पनीको शेयरमुल्यमा उछाल आएको हो । सोमबार १८ कम्पनीको शेयरमुल्य १० प्रतिशत र बाँकी १२ कम्पनीको शेयरमुल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो । 

कुन कम्पनीको शेयरमुल्य कतिले बढ्यो ?

४ बर्ष अगाडि

प्रतिक्रिया