काठमाडौं, साताको दोस्रो कारोबारको दिन( सोमबार) पनि कारोबारको लगभग अन्तिम समयसम्म आइपुग्दाँ नेप्सेमा आईसिएफसी फाइनान्सको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ ।
कम्पनीको ४ लाख १९ हजार ९३४ कित्ता शेयर खरिदमाग भएको छ भने २३ हजार ९७१ कित्ता शेयर बिक्रीमाग भएको छ ।
यस्तै, सोहीसम्म कम्पनीको शेयरमुल्य ७.०५ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.७५९ कायम भएको छ ।
प्रतिक्रिया