काठमाडौं, साताको दोस्रो कारोबारको दिन (सोमबार) तीन कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ ।
आज वेष्ट फाइनान्स, राधी जलविद्युत र युनियन हाइड्रोपावरको शेयरमुल्य १० प्रतिशतले बढेको हो ।
वेष्ट फाइनान्सको शेयरमुल्य रु.४८५.२०, राधी जलविद्युतको रु.५९४ र युनियन हाइड्रोपावरको शेयरमुल्य रु.३३९.९० पुगेको छ ।
प्रतिक्रिया