आज पनि  बेष्ट फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट, प्रतिकित्ताको मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको दोस्रो दिन (सोमवार) नेप्सेमा बजार खुलेको पाँच मिनेटमा बेष्ट फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४८५.२० पुगेको छ ।

कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया