काठमाडौं - तनहुँको व्यास नगरपालिका–५ मानुङकोटस्थित दृश्यावलोकन केन्द्रबाट तस्वीर खिच्दै आन्तरिक पर्यटक । पछिल्लो केही दिनयता मानुङकोटमा पर्यटकको आगमन बढ्न थालेको छ । तस्वीर : रासस
प्रतिक्रिया