हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न मुक्तिनाथ क्यापिटलले डाक्यो विशेष साधारण सभा, कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - मुक्तिनाथ क्यापिटलले साधारण सभा बोलाएको छ । कम्पनीले हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । 

कम्पनीको कार्तिक ५ गते बसेको सञ्चालक समितीको बैठकले गरेको निर्णय अनुसार कार्तिक २३ गते बिशेष साधारण सभा हुने भएको छ । कम्पनीको बिशेष साधारण सभा मुक्तिनाथ विकास बैंकको केन्द्रिय कार्यलय काठमांडौ प्लाजा कमलादी काठमांडौमा बिहान ११ बजेबाट भिडियो कन्फ्रेन्स मार्फत हुने छ । 

कम्पनीको बिशेष साधारण्मसभामा १ः१ अनुपातमा हकप्रद निष्काशनको प्रस्ताव पारीत गर्ने छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया