बेमौसमी वर्षाका कारण तिला नदीमा आएको बाढीले बगाएको जुम्लाको तिला गाउँपालिका – १ मा रहेको काठेपुल । नदीले काठेपुल बगाएपछि पशु चौपायालाई आवतजावत गराउन समस्या भएको छ । तस्बिर : रासस
प्रतिक्रिया