पीङमा मनोरञ्जन लिँदै पर्यटक

४ बर्ष अगाडि

काठमाडौं - काभ्रेपलाञ्चोकको देवीस्थानडाँडामा पीङ खेलेर मनोरञ्जन लिँदै आन्तरिक पर्यटक । यसअघि पर्यटकले चुच्चेढुङ्गामा चढेर सेल्फी खिँचेर र मनोरम दृश्यावलोकन गरे मनोरञ्जन लिन्थे भने अव व्यावसायिक रुपमा राखिएको पिङ खेलेर पनि मनोरञ्जन लिन पाउने भएका छन् ।  तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया