सर्पोट माइक्रोफाइनान्सको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि, प्रतिकित्ताको मुल्य कति पुग्यो ?

४ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो कारोबारको दिन(आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा सर्पोट माइक्रोफाइनान्सको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ । 

कम्पनीको शेयरमुल्य ९.३९ प्रतिशतले बढेको हो । आज प्रतिकित्ता रु.२ हजार ४९९ मा कारोबार सुरु भएको कम्पनीको शेयरमुल्य यो समाचार तयार पर्दा सम्म (१२ बजेर ३८ मिनेट) मा रु.२३० ले बढेर प्रतिकित्ताको मुल्य रु.२ हजार ६८० पुगेको छ ।

यस्तै, मार्केट डेपमा कम्पनीको २ हजार २५३ कित्ता शेयर खरिद माग भएको छ भने ७९९ कित्ता शेयर बिक्री माग भएको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया