काठमाडौं, साताको पहिलो कारोबारको दिन(आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबार खुलेको साढे १ घण्टाको अवधीमा आईसिएफसी फाइनान्सको साढे ७ लाख बढी कित्ता खरिद माग भएको छ ।
यो अवधीसम्म कम्पनीको ७ लाख ५२ हजार ६८० कित्ता शेयर खरिदमाग भएको छ भने ५८ हजार ३९६ कित्ता शेयर बिक्रीमाग भएको छ ।
यस्तै, सोहीसम्म कम्पनीको शेयरमुल्य २.२७ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.६६० कायम भएको छ ।
प्रतिक्रिया