वर्षाको पानीले भिजेर बिग्रिएको खेतमा काटेको धानलाई सुकाउँदै गरेका कञ्चनपुरको असैनाका किसान । वर्षाको पानीले धानका बालामा लागेका दान कुहिएपछि किसानले नोक्सानी व्यहोर्नु परेको छ । तस्वीर : रासस
प्रतिक्रिया