मेरो माइक्रोफाइनान्सको शेयरमुल्य १० प्रतिशतले घट्यो, खरिदमाग शून्य

४ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो कारोबारको दिन(आइतबार) कारोबार खुलेको केही मिनेटमै मेरो माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको शेयरमुल्य नकरात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमुल्य १० प्रतिशतले घटेको हो । कम्पनीको शेयरमुल्य रु.१६९.५० ले घटेर प्रतिकित्ताको मुल्य रु.१ हजार ५२५.६० पुगेको छ । 

यस्तै, मार्केट डेपमा कम्पनीको खरिदमाग शून्य रहेको छ भने ७० हजार ६७२ कित्ता शेयर बिक्री माग रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया