काठमाडौं, साताको पहिलो कारोबारको दिन(आइतबार) कारोबार खुलेको दुई मिनेटमै वेष्ट फाइनान्स लिमिटेडको शेयरमुल्य सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको हो । कम्पनीको शेयरमुलय रु.४०.१० ले बढेर प्रतिकित्ताको मुल्य रु. ४४१.१० पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको १ लाख २७ हजार ५४५ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।
प्रतिक्रिया