सि.बि.आई.एल. क्यापिटलको २५ प्रतिशत नगद लाभांश पारित

४ बर्ष अगाडि

काठमाडौं, सि.बि.आई.एल. क्यापिटलको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा कम्पनीको कार्यालय बाटुलेघर, डिल्लीबजारमा सम्पन्न भएको हो। 

सो साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया